NNZFSC Teej 2026
Namaste! As we continue to honour and preserve our authentic culture, traditions, and values, we are excited to celebrate this year's Teej 2026 with the same warmth and vibrant spirit as back home in Nepal. Join us for an evening of traditional Teej songs, live music, vibrant dance performances, and a delicious Nepali Dar, as we come together to celebrate our heritage just as we would back home.
About this event
विदेशी भूमिमा रहे पनि आफ्ना मौलिक संस्कृति, परम्परा र मूल्य-मान्यतालाई निरन्तरता दिँदै, यो वर्षको हरितालिका तीज पनि नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टरबरी ( NNZFSC ) ले नेपालकै जस्तो आत्मीयता र उस्तै रौनकता का साथ हजुरहरु सम्पुर्ण संगै परम्परागत तरिका ले मनाउन गइरहेका छौँ। आफ्नै देशको आँगनमा नाचेजस्तै आभास गराउन छमछमी घन्किने मौलिक तीजका गीतहरू, प्रत्यक्ष सांगीतिक प्रस्तुति र मुखै रसाउने नेपाली दर तथा स्वादिष्ट परिकारहरूका साथ हामी सबैजना एकै ठाउँमा भेला भएर रमाइलो गर्नेछौँ। नेपालको तिर्सना मेट्ने र आफ्ना मौलिक परम्परालाई जोगाई राख्ने यो विशेष उत्सवमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।...
Highlights
We warmly invite you, your family, and friends to join us for an unforgettable evening of culture, music, food, and togetherness. We look forward to celebrating Teej with you!